Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


नोबेल विजेता मलाला युसुफजाई ६ वर्षपछि पाकिस्तान फर्किइन

काठमाडौं, चैत १५ । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई ६ वर्षपछि पहिलो पटक पाकिस्तान फर्किएकी छन् । सन् २०१२ मा तालिवान लडाकूले गोली प्रहार गरेपछि उनी बेलायतको बर्मिङघममा बस्दै आएकी थिइन् । बालिका शिक्षाको पक्षमा अभियान चलाएको भन्दै सन् २०१२ मा एक जना बन्दुकधारीले उनलाई गोली प्रहार गरेका थिए । मलाला हाल २० वर्षकी…