Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


नेल्सन मन्डेलाकी पूर्वपत्नी विनीको निधन

नेल्सन मण्डेला जेलमा रहँदा वर्षौंसम्म रंगभेद विरोधी आन्दोलनमा विनी मण्डेलाको ठूलो प्रभाव थियो । प्रशिक्षित सामाजिक कार्यकर्ता समेत रहेकी उनी केही समय जेलसमेत परेकी थिइन् । सन् ८० को दशकमा सोवेतो नगरका केही भागमा आतंक फैलाएको आरोप उनीमाथि लगाइएको थियो । सन् १९९० मा मण्डेला लामो जेलबाट रिहा भएको केही वर्षभित्रै उनीहरुको सम्बन्ध बिग्रियो ।…