Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


मलाला ६ वर्षपछि पहिलोपटक आफ्नो गाउँ फर्किइन्

सन् २०१२ मा तालिबान लडाकूले गोली प्रहार गरेपछि उनी बेलायतको बर्मिङ्घममा बस्दै आएकी थिइन् । मलालाको परिवारको घर रहेको स्वात क्षेत्र लडाकूहरुको बलियो पकडको क्षेत्र हो । बालिका शिक्षाको पक्षमा अभियान चलाएको भन्दै सन् २०१२ मा तालिबान लडाकूले उनलाई गोली हानेका थिए । हाल २० वर्षकी मलाला सुरक्षाका कारण गाउँ जाने/नजाने विषयमा चासो हुँदै आएको…