Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


रुसमा एक ब्यापारिक भवनमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु

काठमाडौं, चैत १२ । रुसमा एक ब्यापारिक भवनमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । रुस साइबेरियाको केमेरोफोस्थित एक शपिङ सेन्टरमा भीषण आगो लाग्दा अरु थुप्रैं व्यक्ति वेपत्ता भएका छन् । जसमा धेरै बच्चा रहेको हुनसक्ने बताइएको छ । उत्तिकै संख्यामा घाइते भएका छन् । विन्टर चेरी मलको चौथो तलाबाट आगो लागेको उक्त…