Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


झारखन्डमा मुसलमान व्यापारीको हत्या अभियोगमा ११ जनालाई जन्मकैद

गाईको मासु ओसार–पसार गरेको भन्दै ५५ वर्षीय अलिमुद्दिन अन्सारीलाई कुटपिट गरी मारिएको थियो । भारतमा केही वर्षयता मासुको व्यापार गर्ने मुसलमानहरूमाथि आक्रमण हुँदै आएको भएपनि गौ रक्षासम्बन्धी मुद्दामा आरोपितलाई दोषी ठहर्‍याएको यो पहिलोपटक हो । अन्सारीको हत्याको अभियोगमा १२ जनालाई समातिएको थियो । तर, अदालतले बाह्रौं अभियुक्तलाई नाबालक भनेर सजाय सुनाएन । सन् २०१४ मा…