Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


अमेरिकी सेयर मूल्यमा एक दशकयताकै गिरावट, एसियाली बजार पनि प्रभावित

सोमबारको कारोबारमा सेयर मूल्यमा एकैदिन ११ सय ७५ अंकको गिरावट आएको हो । ४.६ प्रतिशतको गिरावटसहित अमेरिकी सेयरबजार ‘डाऊ जोन्स’ बन्द भएको थियो । सेयरको मूल्य बढ्ने अनुमान गरिएकाबेला महिनौंदेखि बजारमा भएको वृद्धिपछि यो गिरावट आएको हो । अमेरिकी सेयर मूल्यमा आएको गिरावटको प्रभाव युरोपेली र एसियाली सेयर बजारहरुमा पनि परेको छ । गत शुक्रबार…