रासायनिक ग्यास आक्रमण गरेको बारे कसैले पनि स्वीकार नगरे पनि प्रारम्भिक विवरणहरुमा त्यहाँको स्थिति भयावह देखिएको छ । अन्तर्राष्ट्रिय समुदायले घटनाको तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियाको डुमा शहरमा रासायनिक हमला भएकोमा निन्दा गरेका छन् । राष्ट्रपति ट्रम्पले विचारहीन रासायनिक ग्यास हमलामा सिरियाली राष्ट्रपति बसर…