अधिकारीहरुका अनुसार हावाहुरीका कारण विभिन्न क्षेत्रमा गरी १५ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । समाचार एजेन्सीहरुका अनुसार हावाहुरीले आगरास्थित ताजमहलमा समेत क्षति पुगेको छ । ताजमहलको एउटा मिनार ढलेर क्षति भएको बताइएको छ । ताजमहल कै अन्य केही भौतिक संरचनामा समेत क्षति पुगेको बताइएको छ । तर त्यहाँ कुनै…