Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


‘बोको हरामको कब्जामा रहेका अधिकांश बालिका मारिए’

बोको हरामको सम्पर्कमा रहेका नाईजेरियाली एक पत्रकारले बोको हरामको कब्जामा रहेका ११२ बालिका मध्ये १५ जनामात्र जीवित रहेको बताएका हुन् । अहमद सलकिदा नामका ती युवकले बोको हरामसँग गरेको छलफलमा बोको हरामले आफ्नो कब्जामा रहेका बालिका मारिइसकेको बताएको हो । चार बर्षअघि २७६ जना स्कुले बालिका अपहरण गरेकोमा केही भने छुटेका थिए । नाइजेरियन सरकारले…