Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


सिरियाली विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको कारवाही, ७७ सर्वसाधारण मारिए

सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्सका अनुसार हवाई र रकेट आक्रमणमा मारिनेमा २० जना बालबालिकासमेत छन् । सिरियाली सेनाले त्यस क्षेत्रमा स्थलगत आक्रमणको तयारी गरिरहेको विश्वास गरिन्छ । राजधानी दमास्कस नजिकको यो क्षेत्र विद्रोहीको नियन्त्रणमा रहेको अन्तिम क्षेत्र हो । बमबारी रोक्न आग्रह गर्दै संयुक्त राष्ट्रसंघका अधिकारीले परिस्थिति नियन्त्रण बाहिर गइरहेको बताएका छन् । यो महिनाको…