काठमाडौं, फागुन १४ । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको कार्यकाल दुई कार्यकाल मात्र रहने संवैधानिक प्रावधान हटाउन प्रस्ताव गरेको छ । यो कदमले दोस्रो कार्यकालमा रहेका राष्ट्रपति सी चिनपिङलाई पदमै रहने बाटो खोल्नेछ । राष्ट्रपति सीले आफ्नो कार्यकाल २०२३ पछि पनि लम्ब्याउन चाहेको अनुमान गरिन्छ । गत वर्ष मात्र कंग्रेसको वार्षिक सम्मेलनले उनलाई माओ पछि…