Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


भारतमा २४४ खर्बको बजेट प्रस्तुत्, महत्वाकांक्षी स्वास्थ्य बिमा योजना घोषणा

भारतीय वित्तमन्त्री अरुण जेट्लीले भारतीय संसदमा २४४ खर्ब भारुको बजेट पेस गरेका हुन् । ‘अपरेसन ग्रीन्स’को नारा अघि सार्दै कृषि क्षेत्रमा ६ खर्ब ३८ अर्ब रुपैयाँ छुट्याइएको छ । यस्तै, बजेटमार्फत् महत्वाकांक्षी स्वास्थ्य बिमा योजना पनि घोषणा गरिएको छ । यसबाट स्वास्थ्य सेवाको पहुँचमा पुग्न असमर्थ तर आवश्यक पर्ने ५० करोडभन्दा बढी जनता प्रत्यक्ष लाभान्वित…