Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा

राष्ट्रपतिको कार्यालयका एकजना अधिकारीले उनले अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिएको जनाएका छन् । बुधबार उनले आफ्नो पदबाट राजीनामा दिएको म्यानमारका सन्चारमाध्यमहरुले जानकारी जनाएका छन् । म्यानमारको राष्ट्रपति कार्यालयका एकजना निर्देशक उ चा तेले बढीमा सात दिनभित्रमा नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको जानकारी दिए । त्यतिन्जेलसम्मका लागि यहाँका वर्तमान उपराष्ट्रपति उ…