Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


१०६ अमेरिकी वस्तुमा २५ प्रतिशत भन्सार शुल्क वृद्धि गरेको चिनियाँ घोषणा

यसक्रममा बेइजिङले अमेरिकाबाट आयात गरिने सोयाबिन, कारलगायतका १०६ ओटा वस्तुमा २५ प्रतिशत भन्सार शुल्क बढाएको छ । अमेरिकाले लगाएको अतिरिक्त शुल्कको पनि चीनले कडारुपमा भर्त्सना गरेको छ । ‘अमेरिकी कदमले न त उसको न विश्व अर्थतन्त्रको हित गर्ने’ चीनको भनाइ छ । विश्व व्यापार संगठनअन्तर्गत् विवाद समाधानमा चीनले जोड दिएको छ । वासिङ्टनले २५ प्रतिशत…