२१ जना चिनियाँ चालक दलका सदस्यको उद्धार गरिएको छ । ३० जना इरानी र दुई बंगलादेशी चालक दलका सदस्यको अवस्था भने अज्ञात छ । इरानबाट १ लाख ३६ हजार टन इन्धन ल्याएको द सान्ची नामक पानीजहाज दुई दिनदेखि बलिरहेको छ । अमेरिकी नेभीले उद्धारमा सहयोग पुर्याउन सैन्य विमान पठाएको छ । दक्षिण कोरियाले पनि तटरक्षकहरुको…