Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई भ्रष्टाचार मुद्दामा १० वर्ष कैद फैसला

काठमाडौं, असार २२ । पाकिस्तानको भ्रष्टाचारविरोधी एक अदालतले त्यहाँका पूर्वप्रधानमन्त्री नवाज सरिफ र उनकी छोरी मरियम नवाजलाई भ्रष्टाचारी ठहर गरेको छ । शुक्रबार अदालतले नवाफ सरिफलाई १० वर्ष र मरियमलाई ७ वर्षको जेल सजाय हुने फैसलासमेत गरेको छ । यस्तै, मरियम नवाजका पति सफदरलाई पनि भ्रष्टाचारी ठहर गर्दै एक वर्षको जेल सजाय सुनाइएको छ ।…