काठमाडौं, जेठ १४ । सिरियाको देर अल–जोर प्रान्तमा लडाकूको आक्रमणमा परी चार जना रुसी सैनिकको मृत्यु भएको छ । सिरियाली सेनाको बन्दोबस्तीका सामान लिएर गइरहेका बेला लडाकुले गरेको हमलामा दुई जना सैन्य सल्लाहकार पनि मारिएका छन् । घटनामा पाँच अन्य रुसी सैनिक घाइते भएको र तीमध्ये दुई जनाको पछि मृत्यु भएको रुसी रक्षा मन्त्रालयले जनाएको…