टोकियो, असार ४ । जापानमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ७ः५८ बजे ६.१ म्याग्निच्यूड तीव्रता मापन गरिएको भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी नै छ । रोयटर्स समाचार एजेन्सीका अनुसार दुईजनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । ८० वर्षीय एक बृद्ध र ९ वर्षीया बालिकाको मृत्यु भएको रोयटर्सले…