Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


गोपनीयता भंग गरेको अभियोगमा म्यानमारमा दुई पत्रकारलाई ७/७ वर्ष जेल

काठमाडौं, भदौ १८ । म्यानमारको एक अदालतले अन्तर्राष्ट्रिय समाचार संस्था ‘रोयटर्स’का दुईजना पत्रकारलाई जनही सात वर्षको जेल सजाय सुनाएको छ । देशको गोपनीयता भंग गरेको अभियोगमा म्यानमारको राजधानी यांगुनको एक अदालतमा सोमबार भएको सुनुवाइकाक्रममा उक्त सजाय सुनाइएको हो । पत्रकारद्वय वा लोन र क्याव सोय ओलाई सात–सात वर्षको जेल सजाय सुनाएको हो । रोयटर्सका यी…