Logo १ भाद्र २०८३, सोमबार | Tue Aug 18 2026


पाकिस्तानी मिडियाको दाबी– दुई भारतीय लडाकु विमानमाथि आक्रमण

इस्लामावाद, फागुन १५ । पाकिस्तानी वायुसेनाको विमानले भारतीय लडाकु विमानलाई खसालेको पाकिस्तानी सञ्चारमाध्यमले दावी गरेका छन् । बुधबार पाकिस्तानी वायुसेनाको कारवाहीमा भारतीय लडाकु विमान खसालिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका हुन् । बुधबार बिहान भारत प्रशासित जम्मु कश्मीरको बडगाम नजिकै भारतीय वायुसेनाको विमान खसेको थियो । भारतीय सञ्चारमाध्यमले उक्त विमान प्राविधिक खराबीका कारण दुर्घटना भएको दावी गरिरहँदा…