काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप-२९) मा जलवायु वित्तको विषयमा महत्व्पूर्ण सम्झौता भएको छ । गत नोभेम्बर ११ देखि अरजरबैजानको बाकुमा चलेको सम्मेलनमा जलवायुसंग जुध्न विकासशील राष्ट्रहरुलाई ३ सय बिलियन अमेरिकी डलर सहयोग गर्ने सहमति जुटेको हो । दुई सय राष्ट्रका प्रतिनिधिहरुको सहभागिता रहेको सम्मेलनमा क्लाइमेट…