Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


तीन महिनाका लागि टेलिकमका २२ अफर

काठमाडौं, असोज २९ । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि सोमबारदेखि ‘अटम अफर’अन्तर्गत् विभिन्न २२ ‘अफर’ उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ‘ह्याप्पी विकेन्ड प्याक’, ‘अलटाइम डाटा प्याक’, ‘नाइट टाइम भोलुमबेस्ड डाटा प्याक’, ‘अनलिमिटेड नाइट टाइम डाटा प्याक’, ‘अलटाइम सोसल मिडिया डाटा प्याक’, ‘अलटाइम डाटा स्ट्रिमिङ प्याक’, ‘अलटाइम फोरजी डाटा प्याक’…