Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


१५ वर्षीय बालकले बनाए ड्रोन

प्रकाश मैनाली सर्लाही, मंसिर २ । हरिवन नगरपालिका परिसरभित्र १५ वर्षीय एक बालकले ड्रोन उडाएर सबैलाई चकित तुल्याएका छन् । हरिवन–४ सासापुर घर भएका निश्चल पौडेलले एक कार्यक्रमबीच आफैंले निर्माण गरेको ड्रोन उडाएका हुन् । नगरप्रमुख गणेशप्रसाद प्रसाईले बालक निश्चलको प्रतिभाबाट आफूहरु चकित भएको बताए । ‘हाम्रो नगरमै ठुलो प्रतिभा रहेछ, यो हाम्रो गौरवको विषय…