Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


टेलिकमले इलाममा यस वर्ष ११ वटा टावर थप्ने

इलाम । नेपाल टेलिकमले इलाममा यस वर्ष ११ वटा टावर थप्ने भएको छ । मोबाइलको नेटवर्कमा पटकपटक समस्या आउन थालेपछि टावर थप गर्ने तयारी गरिएको नेपाल टेलिकम इलामका प्रमुख पंकज शाहले जानकारी दिए । इलाममा अहिले ३१ वटा टावर मार्फत टेलिकमले सेवा दिँदै आएको छ । टेलिकमले इलामको दानावारी, गजुरमुखी, गोर्खे, जसविरे, पुवामझुवा, शान्तिडाँडा, जितपुर,…