Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


एनसेलद्वारा २५८ विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान

काठमाडौं, साउन ३ । निजी क्षेत्रको दुरसन्चार सेवा प्रदायक कम्पनी एनसेलले २५८ विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको छ । एनसेलले आफ्नो ‘पहिलो सिम’ योजनाअन्तर्गत् २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भइ उच्चशिक्षाको तयारीका लागि विभिन्न ६९ ओटा इन्स्टिच्यूटमा ‘ब्रिज कोर्ष’ गरिरहेका २५८ विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको हो । एनसेलले गत वर्षको चैतमा…