Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


सूचना र प्रविधिको क्षेत्रमा सबैको पुहँच पुग्नेगरी काम हुँदैछः संचारमन्त्री

काठमाडौं, असार १९ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सूचना र प्रविधिको क्षेत्रमा सबैको पुहँच पुर्‍याउन सरकार लागि परेको बताएका छन् । सूचना र प्रविधि क्षेत्रको विकासमा दक्षिण एशियाली राष्ट्रहरुको भूमिका विषयमा काठमाडौंमा गरिएको कार्यक्रममा उनले सूचना र प्रविधिको पहुँच विस्तारका लागि सरकार दत्तचित्त भएर लागेको बताए । अझै पनि नेपालका ग्रामिण क्षेत्र…