क्यान महासंघले यसअघिका सत्रौं संस्करणसम्म ‘आइसीटी कन्फ्रेन्स’लाई ‘क्यान इन्फोटेक’को एउटा भागकारुपमा अघि बढाइरहेकामा यस वर्षदेखि विशेष प्राथमिकता साथ अन्तर्राष्ट्रिय विज्ञसमेतको उपस्थितिमा छुट्टै कार्यक्रमकारुपमा आयोजना गर्न लागेको जनाएको छ । महासंघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी सम्मेलनकाबारे विस्तृत् जानकारी गराएको हो । आइसीटी कन्फ्रेन्समा नेपाल सरकारको पनि उच्चस्तरीय सहभागिता रहने जनाइएको छ । सम्मेलनमा चीन, भारत,…