Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


टेलिकममा ‘ह्याप्पी सोसल मिडिया’ र विद्यार्थी अफर

काठमाडौं, बैशाख २ । नेपाल टेलिकमले ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर नामका दुई नयाँ योजना ल्याएको छ । टेलिकमले मातातीर्थ औंसीको अवसरमा प्रिपेड/पोष्टपेड मोबाइलमा ‘ह्याप्पी सोसल मिडिया प्याक’ उपलब्ध गराउने भएको हो । यस अन्तर्गत २१ रुपैयाँमा २ सय ५० एमबी डाटा प्राप्त हुनेछ । प्याक विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन…