जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चाका २१ वर्षीय वसन्त ओलीले कोठामा कोही प्रवेश गर्यो भने थाहा पाउने ‘सेक्युरिटी सिस्टम’ नामको यन्त्र आविष्कार गरेका हुन् । हाल दाङको पद्मोदय नमुना माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत् ओलीले यस्तो यन्त्र आविष्कार गरेपछि जिल्लामा उनको निकै चर्चा चलिरहेको छ । ओलीले योसँगै अन्य विभिन्न ३० ओटा उपकरण पनि…