Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


सुबिसु क्यान इन्फोटेक–२०१८ सुरु

सूचना–प्रविधिको क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिबारे सर्वसाधरणलाई जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ । मेलामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा प्रविधिसँग सम्बन्धित २२२ ओटा स्टल रहेका छन् । सरकारी विद्यालयबाट मेला अवलोकन गर्न जाने विद्यार्थीका लागि निःशुल्क प्रवेश दिने आयोजकले बताएका छन् । कार्यक्रमको उद्घाट्न गर्दै सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले सन्…