Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


सगुनको ‘मोबाइल एप’ सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

नयाँदिल्लीको पाँचतारे ‘द ललित होटल’मा आयोजित भब्य समारोहबीच सोसियल इकमर्स साइट सगुनले आफ्नो ‘एन्ड्रोइड मोबाइल एप’ सार्वजनिक गरेको हो । एप सार्वजनिक कार्यक्रममा बलिउड अभिनेतृ श्रद्धा कपुर प्रमुख अतिथि रहेकी छिन् । अर्की चर्चित अभिनेतृ तथा टीभी पर्सनालिटी मंदिरा बेदीले उक्त कार्यक्रमको सन्चालन गर्दैछिन् । कार्यक्रममा भारतका विभिन्न दलका नेता, चलचित्रकर्मी, सरकारी अधिकारी, ठूला आइटी…