Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


सिँचाइको लागि ‘मोबाइल एप्स’ प्रयोग गरेर डाँडामा पानी

म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई ‘एन्ड्रोइड मोबाइल’को प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीपारिबाट सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएर नदीबाट २५० मिटरमाथि बेनी नगरपालिका–२, खवरामा ६३ एमएलको पाइपमार्फत पानी पुर्‍याएका हुन् । मोबाइलबाट सिँचाइको इनारमा प्रयोग गरिएको मेसिनको मेनस्विच २५० मिटर वरपरबाट अन गरेको पाँच सेकेन्डमै २५० मिटरको दूरीमा रहेको खवराको लब्लीहिलमा…