Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


मोबाइलमा ‘फ्रड कल’, सचेत रहन टेलिकमको आग्रह

मोबाइलमा नचिनेको अनौठा नम्बरबाट आएको फोन नउठाउन र उठाए पनि सचेत हुन टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले आग्रह गरेकी हुन् । भाइबर, स्काइपबाट अपरिचित नम्बरका फोन आएर चिठ्ठा, उपहार परेकोजस्ता कुरा गरी बैंक अकाउन्ट नम्बर माग्ने र उपभोक्ता ठग्ने गुनासो आएपछि टेलिकमले मेसेज गरी सचेत हुन आग्रह गरिएको प्रवक्ता वैद्यले जानकारी दिइन् । विदेशी ‘कलीङ कार्ड’…