Logo १३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026


सूचना प्रविधिमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याइने

सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले सोमबार जापानी प्रतिनिधिमन्डलसँग मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपालको दूरसन्चार क्षेत्रमार्फत मुलुकको प्रगति गर्न बलियो रणनीतिक साझेदार भित्र्याउने बारेमा छलफल गरे । नेपालले विश्वको बदलिँदो नयाँ प्रविधिसँग दूरसन्चार क्षेत्रमा काम गर्न रणनीतिक साझेदार भित्र्याउने तयारीलाई तीव्र बनाएको हो । मुलुकको कूल ग्रार्हस्थ उत्पादनमा दूरसन्चार क्षेत्रको ठूलो योगदान भएको भन्दै सरकारले यसमा…