Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


सगुनको मोवाइल एपको झलक सार्बजनिक, स्मार्ट कार्ड पनि आउने

अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेर दोस्रो चरणको लगानी जुटाइ रहेको आइटी स्टार्ट अप कम्पनी सगुनले मोवाइल एपको परिक्षण गरिरहेको छ । नेपालीले स्थापना गरेको सोसियल इकमर्स कम्पनी सगुनले दक्षिण एशियाली बजारलाई लक्षित गरेर मोवाइल एप ल्याउन लागेको हो । ‘हामीले सगुनको मोवाइल एप करिव तयार पारेका छौं ’ कम्पनीका संस्थापक गोविन्द गिरीले भने,’ आन्तरिक…