‘आइसिटिच मिडिया’ले सुरु गरेको दोस्रो नेटिस अवार्र्डबाट रेग्मी सम्मानित भएका हुन् । यस्तै, विदेशमा रहेर नेपालको सूचना प्रविधिको क्षेत्रमा योगदान पुर्याएको भन्दै ‘आइसिटी डायस्पोरा अवार्ड’ किरणभक्त जोशीलाई प्रदान गरियो । त्यस्तै, ‘बेस्ट स्टार अप कम्पनी अवार्ड’ तीन संस्थालाई प्रदान गरियो भने ‘बेस्ट इनोभेटिभ प्रडक्ट अवार्ड’बाट पनि तीन उत्पादक कम्पनीलाई प्रदान गरिएको थियो । अवार्ड प्रदान…