फेसबुकका संस्थापक तथा कार्यकारी प्रमुख मार्क जुकरबर्गले मंगलबारसम्ममा फेसबुक प्रयोगकर्ताको संख्या दुई अर्ब पुगेको घोषणा गरेका हुन् । "> जुकरबर्गका अनुसार फेसबुक प्रयोगकर्ताको संख्या दुई अर्व पुगेको खुशियालीमा सबै प्रयोगकर्ताहरुलाई व्यक्तिगत गतिविधिसहितको कथा भिडियो छिट्टै सार्वजनिक हुँदै छ । फेसबुकले गत मार्च महिनासम्ममा आफ्नो क्रियाशिल प्रयोगकर्ताको संख्या १.९४ अर्ब रहेको उल्लेख गरेको थियो । फेसबुकका…