Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


ओप्पोे एफ–थ्री ब्ल्याक मोडलको मोबाइल उत्पादन बन्द, सीमित ‘स्टक’मात्रै

कम्पनीकाअनुसार सेल्फी मन पराउने युवापुस्तामाझ लोकप्रिय रहेको एफ–थ्री ब्ल्याक एडिसनको मोबाइल उत्पादन बन्द गरी सीमित एडिसन बनाइने भएको हो । नेपाली बजारमा छोटो समयमै ‘सेल्फी एक्सपर्ट’ क्यामेरा फोनकोरुपमा आफ्नो ‘ब्रान्ड’ स्थापित गर्न सफल ओप्पोले नेपाली उपभोक्ताप्रति कृतज्ञतास्वरुप उक्त मोडलको उत्पादन बन्द गरी सीमित बनाउन लागिएको बताएको छ । कम्पनीकाअनुसार अब उक्त मोडल स्टक रहुन्जेलमात्र बजारमा…