Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


पिएचपी डेभलपर सुलोचना भन्छिनः‘नेपालमै बसेर विश्वभरको काम गर्न सकिन्छ’

नेपालमै बसेर विदेशका वेभसाइट डेभलपरका रुपमा क्रियाशिल उनी नेपालमा इन्टरनेट र यसका माध्यमबाट अत्याधिक फाइदा लिन सकिने सुझाउँछिन् । एफवान इन्टरनेशनल कम्पनीमा रहेर कार्य अनुभव संगालेकी सुलोचनाले यतिबेला सिंगापुरको एउटा प्रोजेक्ट आबद्ध छिन् । पिएचपी डेभलपरका क्षेत्रमा नेपालमा पनि राम्रो सम्भावना रहेको सुनाउँछिन् । उनले सफ्टवेयर डेभलपिङ क्षेत्रका केही सम्भावनाहरु हामीलाई सुनाएकी छिन् । –पिएचपी…