Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


रुकुमका २१ वर्षीय युवाले आविष्कार गरे घरमा ‘चोर’ पसेको सूचना दिने यन्त्र

जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चाका २१ वर्षीय वसन्त ओलीले कोठामा कोही प्रवेश गर्‍यो भने थाहा पाउने ‘सेक्युरिटी सिस्टम’ नामको यन्त्र आविष्कार गरेका हुन् । हाल दाङको पद्मोदय नमुना माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत् ओलीले यस्तो यन्त्र आविष्कार गरेपछि जिल्लामा उनको निकै चर्चा चलिरहेको छ । ओलीले योसँगै अन्य विभिन्न ३० ओटा उपकरण पनि…