टेलिकम र एनसेलका नयाँ अफर • Image Khabar Image Khabar


टेलिकम र एनसेलका नयाँ अफर


Imagekhabar
२५ माघ २०७४, बिहीबार २०:४०

टेलिकम र एनसेलका नयाँ अफर

कम्पनीले बिहीबारदेखि नै लागू हुनेगरी अल ‘टाइम डाटा प्याक’, ‘नाइट डाटा प्याक’, ‘सोसिअल मिडिया प्याक’, ‘डाटा स्ट्रिमिङ प्याक’, ‘एसएमएस प्याक’, ‘फोरजी डाटा प्याक’लगायत ल्याएको जनाएको हो ।

यसैगरी, एनसेलले पनि ‘भ्यालेन्टाइन प्याक’हरु ल्याएको छ ।

एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असीमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मजा लिनसक्ने भन्दै असीमित भ्वाइस तथा डेटा प्याकको यो आकर्षक अफर ल्याएको जनाएको छ ।

यी अफर बिहीबारदेखि १५ दिनका लागि लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्