ताप्लेजुङ, चैत १२ । दुई वर्षअघि ताप्लेजुङ सदरमुकाम फुङलिङमा जडित आधाजसो सिसी क्यामेरा तीन महिनादेखि बिग्रँदा कामै गर्न छाडेको छ । तैपनि मर्मत गरिएको छैन । बजार क्षेत्रमा जडित १३ मध्ये ६ वटा क्यामेरा तीन महिनादेखि कामै नगर्ने भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । रकम नहुँदा मर्मत गर्न नसकेको सिसी क्यामेरा सञ्चालन तथा…