कलर्सको ‘एस ११’ नेपाली बजारमा • Image Khabar Image Khabar


कलर्सको ‘एस ११’ नेपाली बजारमा


Imagekhabar
२८ पुष २०७४, शुक्रबार २०:२४

कलर्सको ‘एस ११’ नेपाली बजारमा

कम्पनीले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी मेडियाटेक ६७३७ डब्लु चिपसेट जडान भएको ‘एस इलाभेन’ सार्वजनिक गरेको हो ।

मोबाइलमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दुईओटा र ८ मेगापिक्सेलको रियर क्यामेरा रहेको कम्पनीले जनाएको छ ।

१६ हजार ५०० रुपैयाँ रहेको प्रतिसेटको अहिले अफर मूल्य भने १२ हजार ५०० रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्