
काठमाडौं, साउन २१ । नेपाली बजारमा ‘टम्बो’ मोबाइल भित्रिएको छ ।
नेपालका लागि भारतीय उत्पादन टम्बो मोबाइलको आधिकारिक वितरक शंकराचार्य मोबाइल प्रालिले सोमबार राजधानीमा एक कार्यक्रम गरी मोबाइलको बजार प्रवेश गराएको हो ।
यसमा २०० दिनको रिप्लेस्मेन्ट वारेन्टी र ३६५ दिनको स्क्रीन रिप्लेस्मेन्ट सुविधा रहेको छ ।
टम्बो ब्रान्डका फिचर फोनहरु न्यूनतम् एक हजार रुपैयाँसम्मका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्