Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


ललितपुरमा अब ‘स्मार्ट बत्ती’, सवारी साधन र यात्रु आउँदा बल्छ, गइसकेपछि निभ्छ

ललितपुर, फागुन १२ । ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो ।  चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । उनका अनुसार महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान…