काठमाडौं । चीनको मोबाइल तथा टेलिकम उपकरण उत्पादक कम्पनी हुवावेले अमेरिकी सरकारविरुद्ध टेक्सस अदालतमा मुद्दा दर्ता गरेको छ । हुवावेका उत्पादनमाथि गम्भीर प्रश्न उठाउँदै अमेरिकाले प्रतिबन्ध लगाएपछि हुवावेले टेक्सास जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । हुवावेले राष्ट्रिय सुरक्षा खतरा बढाएको भन्दै अमेरिकाले दुई महिनाअघि हुवावको उत्पादनमाथि प्रतिबन्ध लगाउनुका साथै आफ्ना सहयोगी राष्ट्रलाई समेत हुवावे…