काठमाडौं, चैत २ । टेलिभिजन ब्रान्ड पालसोनिकले ‘पाल–एबीएन–५.१ सीएच’ मोडलका टेलिभिजन स्थानीय बजारमा भित्र्याएको छ । कम्पनीले एक वर्षको वारेन्टी भएको ५.१ इन्चको यी टेलिभिजनहरु नेपाली बजारमा ल्याएको हो । टेलिभिजनमा युएसबी रहेको, एफएम रेडियो सुन्न सकिने तथा भोल्युम कन्ट्रोललगायतका सुविधा रहेको कम्पनीले जनाएको छ । यी टेलिभिजनको प्रति स्थानीय बजार मूल्य १४ हजार रुपैयाँ…