काठमाडौं, वैशाख १७ । जनसंख्या बृद्धिसँगै खेतीयोग्य जमिन मासिने क्रम बढ्दो छ । बसोबासका लागि खेतीयोग्य जमिन मासेर घडेरी बनाउने क्रम बढेसँगै खेतीयोग्य जमिनको अभावमा खाद्य संकट निम्तिने खतरा पनि बढ्दो छ । त्यसैले विकसित मुलुकमा कयौं तले अपार्टमेन्ट बनाउने लहर नै चलेको छ । सीमित जमिनमा तला थप्दै गगनचुम्बी भवन बनाएर बसोबासको व्यवस्थालाई केही…