Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


एनसेलले ल्यायो ‘नाइट डेटा प्याक’, इन्टरनेट अब १० पैसा प्रतिएमबीसम्म प्रयोग गर्न सकिने

काठमाडौं, असार १४ । एनसेलका ग्राहकले अब रातको समयमा अझै सुलभदरमा ‘डेटा’ सेवाको उपयोग गर्नसक्ने भएका छन् ।निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि इन्टरनेट सेवा करबाहेक १० पैसा प्रतिएमबीसम्म प्रयोग गर्न सकिने गरी ‘नाइट डेटा प्याक’ ल्याएको छ ।कम्पनीले विज्ञप्ति जारी गरी यही बुधबार (असार १५)बाट सुचारु हुने यो योजनामा ग्राहकले…