Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


रुकुममा डिजिटल नागरिक वडापत्र सञ्चालनमा

रुकुम, असार २९ । पुरानो नागरिक वडापत्र सर्वसाधारणका लागि पढ्न गाह्रो र झन्झटिलो भएको भन्दै जिल्ला समिति रुकुमले डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ । कार्यालयको सेवा र सुविधाका बारेमा सेवाग्राहीलाई सहज रुपमा जानकारी गराउने उद्देश्यले नागरिक वडापत्र सञ्चालन गरिएको हो । सर्वसाधारणलाई वडापत्रमा लेखिएको व्यहोरा पढ्न गाह्रो र झन्झटिलो हुने गरेका कारण भिडियो रेकर्डिङमा…